Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका चर्चित पत्रकार तथा ओझेलका खबर सञ्चालक सुनार सम्मानित



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी सहित पश्चिम नेपालका चर्चित पत्रकार तथा यस ओझेलका खबरका संचालक प्रेम सुनार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबाट आज सम्मानित भएका छन।

संघको आज दाङको भालुबाङ्ग्मा आयोजित चौथो साधारण सभाको अवसरमा सुनारलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको हातबाट सुनारलाई कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन।

सुनार नेपाल पत्रकार महासंघ गुल्मीका सचिव र प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव हुन। रेडियो कार्यक्रम ओझेलका खबर गत १५ बर्ष देखि गुल्मी सहित यस भेगमा चर्चामा छ। २०८१ को पहिलो दिन बुटवलको एक संस्थाबाट पनि सुनार सम्मानित भएका थिए।

सिंचाई
Forest
Ad.

यो पनि: ओझेलका खबर सञ्चालक सुनार सम्मानित

त्यस्तै प्युठानकी वसुन्धारा गौतम, बाँकेका पत्रकार प्रेम केसी, बर्दियाकी पत्रकार मेनुका चौधरी सम्मानित भएका छन।त्यस्तै पत्रकार महासंघका १२ जिल्ला मध्ये दाङ जिल्ला उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो