Clean Water Campaign

Awareness Campaign

गुल्मीका एक युवा सुनवलबाट बेपत्ता



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीका एक युवा रुपन्देहीको सुनवलबाट चार दिन देखि बेपत्ता भएका छन। जिल्लाको मुसिकोट नगरपालिका-२, भर्जुवा घर भई हाल सुनवल नगरपालिका- ४ पाँचघरे टोल बस्दै आएका १८ वर्षिय मदन नेपाली फागुन २६ गते देखि बेपत्ता भएका हुन।

जन्मजात बोल्न नसक्ने उनी सुनुवलबाट एउटा फ्याक्ट्रीको गाडी चढेर हिँडेको दिन देखि बेपत्ता भएको उनकी दिदी मिठु नेपालीले जानकारी दिईन।

सुस्त मनस्थितिका उनलाई देख्नु वा भेट्नुहुनेले उनै दिदीको ९८४११०९८९९ नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा सुचित गरिदिन आग्रह गरिएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →