Smoking Causes Cancer

मुसिकोटमा जनप्रतिनिधि,कर्मचारी र शिक्षकले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने



सागर भण्डारी
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने नियम बनाएको छ ।

नगरपालिकामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीले आफ्ना छोराछोरीलाई आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनेको हो ।

नगरपालिकाले आईतबार एक सुचना जारी गर्दै सामुदायिक विद्यालयमा अध्यापन गराउन आग्रह गरेको छ ।

सिंचाई
Forest
Ad.

सुचनामा नगरपालिकाको नगर सभाबाट निणर्य भई ऐन नियममा नयाँ व्यवस्था गरिएको सम्बन्धमा सार्वजनिक जानकारी गराउँदै आगामी नयाँ शैक्षिक सत्रमा सबैले सोही अनुसार गर्न अनुरोध समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो