गुल्मी: नेपाली कांग्रेसकी नेतृ विष्णु कुमारी सापकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन्। उनले ५,४३५ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वीको नाम र मतभारको जानकारी प्राप्त भएको छैन। उनी निर्वाचित भएपछि सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ। गुल्मीको वामीमा जन्मेकी सापकोटा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएकी छन्।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |



