Awareness Campaign

वामी सेवा समिति, जापानको अध्यक्षमा दिलिप थापा निर्वाचित



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी: वामी सेवा समिति जापानको सातौँ अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा दिलिप थापा निर्वाचित भएका छन। त्यस्तै वरिष्ठ उपाध्यक्ष कृष्ण घिमिरे, उपाध्यक्ष विष्णु प्रसाद सापकोटा र महिला उपाध्यक्षमा कार्यसमितिको पहिलो बैठकले तय गर्ने निर्णय भएको छ।

समितिको महासचिव गोकुल खत्री, सचिव सुजन खत्री, सहसचिव रविन कक्षपती, कोषाध्यक्ष होमलाल सापकोटा, सह-कोषाध्यक्षमा ईश्वरी सापकोटा निर्वाचित भएका छन।

कार्यसमिति सदस्यहरुमा क्रमशः खिम घर्ती, मख्खन घर्ती, सुवास परियार, यज्ञ प्रसाद घिमिरे, प्रकाश जि.सी., खिम बहादुर नेपाली, टंक लामिछाने, बाबुराम काफ्ले, शिव के.सी., डि.बी रायमाझी र देव सापकोटा निर्वाचित भएका छन‌।

Forest
Forest
Ad.

यसरी जापानमा संगठित वामीबासीले गाउँको शिक्षा तथा स्वास्थ्यको विकासमा टेवा पुर्याएका छन भने विपदमा परेका गुल्मीवासीको उद्धारमा जुट्नुका साथै मौलिक कला संस्कृति संरक्षणमा पनि योगदान पुर्याउदै आएका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →