Smoking Causes Cancer

नेपालकै लामो झोलुङ्गे पुलबाट खसेर बागलुङका थापाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: नेपालकै लामो मानिने बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरी कालीगण्डकी नदिमाथि निर्माण भएको पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापा हुन् । बुधबार साँझ ५ः४५ बजे पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताए।

थापा पुलबाट १३८ मिटर तल कालीमा खसेका थिए । घटना पछि प्रहरी घटना स्थलमा पुग्दा कालीगण्डकी किनारमा खसेका थापाको मृत्यु भएको केसीले जनाए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो