Awareness Campaign

एमाले गुल्मीद्वारा भुकम्प पिडितलाई राहत संकलन



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी: नेकपा एमाले गुल्मीले आईतबार देखि भुकम्प पिडितहरुका लागि राहत संकलन सुरु गरेको छ। सो पार्टीको रेसुङ्गा नगर कमिटीले सदरमुकाम तम्घास बजारबाट राहत संकलन सुरु गरेको हो।

पालिकागत रुपमा भुकम्प पिडितका लागि राहत संकलन गरिएको सो पार्टीका जिल्ला कमिटी उप सचिव धर्म विश्वकर्माले बताए।

केहि दिन संकलन गरी रुकुम पश्चिम र जाजरकोटका भुकम्प पिडितहरु कहाँ पुगेर हस्तान्तरण गरिने एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोख्रेलले जानकारी दिए।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →