प्रेम सुनार, गुल्मी: सबको घरमा दशैँ भित्रिदै थियो। देश विदेशमा रहेका मानिसहरु घर फर्किदै थिए। तर गुल्मी अर्जैका देविराम पराजुली भने घरबाट भारततिर हिँडे गत असोज २८ गते। छ महिना अघि भारतमै सडक दुर्घटनामा परी बालबाल बचेर घर फर्किएका उनि त्यहाँको एक अस्पतालले चलाएको औषधि लिन फेरि भारत गएका थिए र औषधी लिएर दशैँ मान्न घर आउछु भनेर परिवारलाई बताएका थिए।
तर कार्तिक ४ गते फुलपातीको दिन उनी उत्तर प्रदेशको मथुरा स्थित सडक दुर्घटनामा मृत्यु भयो भन्ने खबरले पराजुली परिवारको दशैँ दशामा परिणत हुन पुग्यो।
४० बर्षिय पराजुलीलाई हिँडिरहेको अवस्थामा गाडिले किचेर मृत्यु भएको तस्वीर हामीलाई पनि त्यहाँ बाट पठाईयो । जुन हेरिसाध्य थिएन। घाजैघाजा टाउको र बेहाल शरिर थियो।
घरबास समेत नभएको त्यो परिवारमा ठुलो विचल्लि आई लाग्यो । श्रीमति लक्ष्मि पराजुली १२ बर्षिय जेठा छोरा मनिष सहित चार सन्तान घरमा छ्न ।
मालिका गाउँपालिका -६ मा पर्दछ अर्जै गाउँ । सोहि गाउँका कलाकार सन्तोष केसि र सोहि गाउँ पुर्खेयौलि घर भई बुटवल गोलपार्कमा घर हुने चन्द्र पराजुली बिच छ्लफल भयो र त्यो परिवारको उद्दारका लागि सहयोग संकलन अभियान सुरु गर्ने निर्णय भयो । नभन्दै शुक्रवार मृत्युको २० दिन सम्म आई पुग्दा चन्द्र पराजुलीको नेतृत्वमा ३ लाख १२ लाख संकल भई परिबारजनलाई तम्घास बोलाएर पराजुलीले हस्तान्तरण गरिएको छ । सहयोगदाता प्रति मृतककि श्रीमति , आमा दुर्पति पराजुली र छोरा मनिषले कृतज्ञताको मुद्रमा सहयोग ग्रहण गरेका थिए । मृतकका चार सन्तानलाई बिन्दबासिनि फाउन्डेसनले अर्जै माविमा एसईई सम्म निशुल्क पढाई दिने घोषणा गरेको छ । संकलनकर्ता चन्द्र पराजुलीले त्यो परिबारको घर बनाई दिन सहयोग अभियान सुरु गरेको बताउदै सहयोगदातालाई धन्यवाद दिदै थप सहयोगदाता सङ्ग सहयोगको अपिल गरेका छ्न । उनका अनुसार हाल सम्मका सहयोगि निम्न छन्:
१: अशोक कुमार ज्ञवाली अमेरिका रु १५ हजार १ सय ११ रु
२:चन्द्र पराजुलि अमेरिका रु १२ हजार ५ सय
३: डिला राम भण्डारी रु ११ हजार १ सय ११ रु
४: सन्तोष केसी रु १० हजार
५: भगीरथ भण्डारी रु १० हजार
६:नर देब भण्डारी रु ७ हजार
७: शेर बहादुर पराजुली रु ६ हजार
८:कृष्ण पराजुली रु ५ हजार
९:चन्द्र पराजुली रु ५ हजार
१०: भीम बहादुर भण्डारी रु ५ हजार
११: बिनोद अर्याल जैसी अमेरिका रु५ हजार
१२: सूर्य पराजुली रु ३ हजार
१३: गोकर्ण पराजुली रु ३ हजार
१४: ओम प्रासाद भण्डारी तेछाॅ पाटा रु ११००
१५: चिन्ता गिरी रु ११००
१६: भुवन गिरी रु ११००
१७: हिरा पराजुली रु १ हजार
१८ लोकेन्द्र खड्का रु ३ हजार १ सय
१९ :डम्बर लाल पराजुली रु ३ हजार
२०: पूर्ण पराजुली रु २ हजार
२१: शोभ बहादुर केसी रु २ हजार
२२:राम प्रसाद अर्याल कारीगाऊ रु २ हजार
२३: ध्रुव भण्डारी रु १ हजार
२४: यम पराजुली रु ३ हजार
२५: राम बहादुर पराजुली रु २ हजार
२६: गोविन्द पराजुली ठाँटि रु ५ हजार
२७ केशब पराजुली चौराखर्क रु १ हजार ६ रु
२८:खगेन्द्र पराजुली रु २ हजार
२९:प्रदीप पराजुली बङ्गला रु १ हजार ५ सय
३०: Gyan हरि पराजुली रु १ हजार १ सय
३१: डिला राम अर्याल पोखरा बारी रु १ हजार ५ सय ५ रु
३२: कृष्ण पराजुली तम्घास रु ४ हजार
३३: चन्द्र गौतम पोखरा बारी रु १ हजार १ सय
३४: टंक पराजुली रु २ हजार
३५: देव कला पराजुली रु २ हजार
३६:तुलसी राम पराजुली रु १ हजार ५ सय
३७:सिता भण्डारी रु १ हजार
३८: तोय नाथ पराजुली स्याल खोला रु १ हजार ५ सय
३९: लील बहादुर पराजुली रु १ हजार ५ सय
४०: हिम लाल पराजुली रु ७ सय
४१: यम ला ल भण्डारी रु १ हजार २ सय
४२:मित्र ला ल अर्याल रु ५ सय ५ रु
४३: खिम बहादुर पराजुली रु २ हजार
४४:बाबु राम पराजुली पाकटेरी रु ५ सय
४५: रेणुका चालिसे रु १ हजार
४६: कृष्ण चन्द्र पराजुली रु १ हजार
४७: हरि प्रासाद पराजुली रु १ हजार ५० रु
४८ डिला राम पराजुली रु ५ सय
४९: रीता पराजुली रु ५ सय
५०:कल्पना पराजुली रु १ हजार
५१: पूर्ण प्रसाद पराजुली रु १ हजार ५ सय १० रु
५२:मधु पराजुली पन्थी रु ५ सय १० रु
५३:लील बहादुर विष्ट रु २ हजार
५४: शोभखर गिरी रु १ हजार १० रु
५५: मनी राम पराजुली सौरबोट( गैडाकोट)रु २ हजार ५ रु
५६: जानुका पराजुली सौरबोट (गैडाकोट )रु २ हजार ५ रु
५७:भीष्म अर्याल जैसी रु ५ सय
५८: बाबुराम पराजुली पाकटेरी रु१ हजार
५९: घनश्याम पराजुली ठाँटि रु ५ सय
६०:दीपक भण्डारी रु १हजार ५ सय
६१:कृष्ण भण्डारी (तिलक ) रु१ हजार ५ सय
६२:अम्बर बहादुर पराजुली स्याल खोला रु १ हजार ५ सय ५५ रु
६३: Gyan बहादुर पराजुली( बुटवल )रु १हजार
६४:लील बहादुर पराजुली स्यालखोला रु १ हजार
६५:कृष्ण बहादुर पराजुली स्याल खोला रु१ हजार
६६:ओम बहादुर पराजुली स्याल खोला रु ६ सय
६७: लोक बहादुर पराजुली स्याल खोला रु १ हजार
६८:हिरा बहादुर पराजुली स्याल खोला रु १ हजार
६९: यमुना पराजुली स्याल खोला रु १ हजार
७०: सोभा खर पराजुली स्याल खोला रु ५ सय ५० रु
७१: रमेश पराजुली स्याल खोला रु १ हजार
७२:कृष्ण पराजुली( पालतिर ) रु १ हजार
७३:लोक नाथ पराजुली रु १ हजार
७४: प्रेम प्रसाद पराजुली रु१ हजार
७५: टोपेन्द्र अधिकारी राम्चे रु २ हजार ५ रु
७६: गोमा भण्डारी ढोडचौरा रु १ हजार १ सय
७७:माया कुवर रु १ हजार
७८: नारायण आचार्य छाप रु ५ सय
७९:जीवलाल पराजुली ओडारे रु १ हजार
८०:कवि राम आचार्य छाप रु१ हजार १ सय
८१: मान बहादुर अधिकारी रु १ हजार ५० रु
८२:घनश्याम पराजुली तम्घास रु २ हजार ५ सय
८३:इन्द्र घर्ती( निर्मोही ) नेटा रु १ हजार १ सय
८४:कृष्ण थापा छाप (भीर कुना )रु १ हजार ५ सय
८५:लक्ष्मी अर्याल उदिका रु ५ सय ५५रु
८६: नेत्र प्रसाद पराजुली सार्की या बारी रू १हजार १ सय
८७: घन श्याम भण्डारी कोपचे रु ५ सय
८८: खिमराम अर्याल पाकटरि रु २ हजार
८९: गगा राम अर्याल मति मत्र हाल सैना मैना बुटवल रु २ हजार १ सय
९०: बेद प्रसाद अर्याल पोखराबारी रु १ हजार
९१:बैकुण्ठ थापा तथा रेनुका अधिकारी थापा
सिर्सेनी गुल्मी (हाल काठमाडौं )रु १ हजार १ सय
९२: मनिसा पराजुली भुसाल फुल बारी रु१ हजार ५ रु
९३: राम चन्द्र भण्डारी हाल फ्रान्स रु ५ हजार
९४:तुल्सिराम अर्याल दलचौउर रु १ हजार ५ सय
९५: थमन पराजुलि रू २ हजार
९६: शिव लाल अर्याल छाप रु १हजार १सय
९७:हुमा कान्त अर्याल रु ५ सय ५०रू
९८:धनिस्वर अर्याल पोखरा बारी रु १हजार १ सय
९९: राम प्रसाद अर्याल कुतलडाडा (नुनथला )रू १हजार १ सय
१००:सुभाष अधिकारी तम्घास आज आफ्नो आमा को पुन्न्य तिथि को अबसर पारेर रु १ हजार ५ रु प्रदान गर्नु भयको छ ।
१०१: दिल बहादुर अधिकारी ठुला पधेरा रु१ हजार ५ रु
१०२:बोम बहादुर ज्ञावलि धुलेओडार रु ५सय ५ रु
१०३: कल्पना कुवर मदाने गाँउपालिका वडा न ४ मा बस्ने सुर्यज्योति लाइफ ईन्सुरेन्स कि ऐजेन्सि मेनेजर यस पिडित परिवार लाई 1500 रुपिया सहयोग गरि दुखेको घाउमा मलम लगाउनु भाछ भोलि कसैले देखेको छैन आजै सुरक्षित रहनुहोस 👏👏वहा को भनाइ पर्ती सबै ले ध्यान दिनु हुन अनुरोध छ जसले हजुर हरुको भबिस्य उज्ज्वल बनाउने छ ।। येस्तो दु:खद घडि मा सयोग पुग्नेछ 👏👏
१०४: दिपक अर्याल कारी गाउँ रु १ हजार ५ सय
१०५: भेष पराजुली हाल काठमाडौं रु ५ हजार
१०६: बिष्णु प
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |