Smoking Causes Cancer

गुल्मीमा खुल्ला फुटबल प्रतियोगिता हुँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिका सात घमिरमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ। राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ सुमन स्मृति युवा क्लबको आयोजनामा पहिलो पटक घमिरमा खुल्ला फुटबल प्रतियोगिता हुन लागेको हो।

कात्तिक २४ गते देखि २६ गते सम्म भानुपोखरा खेलमैदानमा प्रतियोगिताको आयोजना गरिएको क्लबका सदस्य सुनिल घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने क्लबले उल्लेख गरेको छ ।

सिंचाई
Forest
Ad.

फुटबल खेल र खेलाडीको विकास संगै फुटबल खेलाडी उत्पादन गर्ने र फुटबल खेल प्रती जनस्तरसम्मको चासो बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो