Smoking Causes Cancer

शान्तिपुर किशोरी मृत्यु फ्लो-अप: प्रहरीले खुलायो मृतक किशोरीको पहिचान (भिडियो सहित)



प्रेम सुनार
३ वर्ष अगाडि


Place for ads

गुल्मी: आज बिहान गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा फेला परेको किशोरीको शवको पहिचान भएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधानका अनुसार चन्द्रकोट गाउँपालिका-४ निवासी १५ वर्षिया मनिषा चुदाली मृत अवस्थामा फेला परेकी हुन।

चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्रीका अनुसार मनिषा सोही वडाको डाडावन भन्ने स्थानमा घर रहेको र शान्तिपुरको श्रीलंका टोलमा डेरा गरी कक्षा ९ मा पढ्दै आएकी थिईन। उनी हिजो बिहान खेतमा दाईं हाल्ने खेतालालाई सुर्ती किन्न गएको र नफर्केको आमाले बताइन। उनको शव आज बिहान अर्धनग्न अवस्थामा फेला परेको थियो।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →