Awareness

गुल्मीमा जङ्गली च्याउ खाँदा ३ जना बिरामी



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीमा जंगली च्याउ सेवन गर्दा ३ जना बिरामी परेका छन्।

जिल्लाको ईस्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही ठाउँका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाँदा बिरामी परेका हुन् ।

Get Vaccinated

जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनालाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो।

घाईते तिनै जनाको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो