Clean Water Campaign

Awareness Campaign

गुल्मीका यमबहादुर नेपालीद्वारा जीवन रक्षाको याचना



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: जीवन मरणको दोसाँधमा रहेका गुल्मी खर्ज्याङ्ग्का एक व्यक्तिले जीवन रक्षाका लागि सबै सङ्ग सहयोगको याचना गरेका छ्न । छत्रकोट गाउँपालिका- ५ खर्ज्याङ्गका यामबहादुर नेपाली र उनको परिबारले यस्तो याचना गरेका हुन।

ब्लडप्रेशरले हानेर गम्भीर अवस्था भए पछि नेपालीलाई काठमाडौंको बासबारि स्थित न्यूरो अस्पतालमा पुराएर उपचार गराईदैछ ।

टाउकाको अप्रेसन गराउन लागि झण्डै १० लाख खर्च लाग्ने तर आफुहरु सङ्ग उफ्त रकम जुटाउने उपाय नभएकोले सबै सङ्ग सहयोगको हात फैलाउन बाध्य भएको श्रीमति मिना नेपालीले बताईन ।

सिंचाई
Forest
Ad.

स-साना ६ वटि छोरी छ्न , घर सम्पत्ति सबै बेछे पनि उप्त रकम पुग्दै नेपालीले रुदै भनिन मेरो श्रीमानको ज्यान बचाई दिन सबैले जति सक्नु हुन्छ सहयोग गरि दिन म विन्ती गर्दछु । स्थानीय समाज सेवि उर्मिला आचार्य नेपालीले पनि त्यो परिवारको दयानिय अबस्था रहेकोले सबैलाई सहयोग गरिदिन आग्रह गरिन । नेपालीलाई सहयोग गर्न ९८६७४०४४४७ मा सम्पर्क गर्नुहोला।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →