Clean Water Campaign

Awareness Campaign

ओ.एच.सी कप २०२३ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियालाई



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: ओ.एच.सी कप २०२३ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जितेको छ। नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको अभिभावकत्व एवं ओ.एच.सी बाग्लुंगको आयोजनामा सञ्चालन सम्पन्न भएको हो।

उक्त खेलमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। १२ बर्ष पहिले कोरियाको भलिबलमा राज गरेको गुल्मीले १२ बर्षपछि पुनः लएमा फर्किएर यो सिजनका ६ मध्य ३ खेल जितेको हो।

अन्तिम खेलबाट गुल्मीका तीन जना खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेर ब्यक्तिगत अवार्ड पनि पाउन समेत सफल भएका छन । बेस्ट प्लेयरमा गुल्मीका करण वली त्यस्तै बेस्ट स्पाईकरमा जिवन मगर र बेस्ट लिब्रोमा कुमार दर्लामी उत्कृष्ट भएका हुन।

सिंचाई
Forest
Ad.

खेल दक्षिण कोरियामा सेप्टेम्बर महिनामा सन्चालन भएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो