Smoking Causes Cancer

तानसेन बहुमुखी क्याम्पस विद्यार्थी हित शाखाले गर्यो नयाँ विद्यार्थीलाई स्वागत



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

पाल्पा: तानसेन बहुमुखी क्याम्पस विधार्थी हित शाखाले गर्यो नयाँ विद्यार्थीलाई स्वागत गरेको छ। कक्षा १२ का विद्यार्थीद्वारा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरीएको थियो।जसको अध्यक्षता कक्षा १२ की विद्यार्थी स्वेता खड्काले गरेकी थिइन्।

प्रमुख अथिति पुष्कर अथक रेग्मी थिए भने सहायक क्याम्पस प्रमुख अरूण ज्ञवाली निवर्तमान क्याम्पस प्रमुख गोविन्द घिमिरे, उप प्राध्यापकहररु सन्तोष पौड्याल , गंभीर रायमाझी ,सुमिता श्रेष्ठ , नारायणी शर्मा , हरि तिमिल्सिना , रञ्जिता अर्याल , पुनम थापा , विधार्थी हित शाखाको उपसभापति आनन्द पाण्डे थिए।

सिंचाई
Forest
Ad.

ब्यानर पढेर कार्यक्रम समुदघाटन गर्नुको साथै कार्यक्रम सामूहिक राष्ट्रिय गानबाट सुरु भएको थियो।

शुभकामना मन्तव्य दिनुहुनेहरुमा,निर्मल तामाङ ( कक्षा ११), आनन्द पाण्डे (उपसभापति विधार्थी हित शाखा) र पुष्कर राज रेग्मी ( क्याम्पस प्रमुख) थिए। जमुना अर्यालले सञ्चालन गरेकी थिइन् भने बीचबीचमा कार्यक्रम साँस्कृतिक कार्यक्रमले रमाइलो थपेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो