Smoking Causes Cancer

१७ औँ विश्व रेबिज दिवसको अवसरमा मुसिकोटमा पनि रेबिज सप्ताह सञ्चालन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

मुसिकोट: १७ औँ विश्व रेबिज दिवस गुल्मीको मुसिकोट नगरपालिकाले पनि रेबिज सप्ताह सञ्चालन गरी मनाई रहेको छ।

प्रत्येक वर्ष सेप्टेम्बर २८ मा मनाईने रेबिज दिवसको अवसरमा मुसिकोट नगरपालिकाले यस बर्ष पनि सात दिन सम्म विभिन्न कार्यक्रमहरू गरी मनाई रहेको हो।

जस अन्तर्गत मुसिकोट नगरपालिका पशु शाखाले नगर भित्र रहेका विभिन्न विद्यालयहरूमा रेबिजबारे सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने,पाल्तु कुकुरहरूलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने, विभिन्न ठाउँमा सचेतना मूलक पोस्टर राख्ने लगायतका कार्यक्रमहरू गरी रहेको छ।

सिंचाई
Forest
Ad.

निरन्तर सात दिनसम्म सञ्चालन भईरहेका रेबिज सप्ताहका कार्यक्रमहरू भोलि सकिने पशु शाखा प्रमुख महेन्द्र प्रसाद पन्थीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो