गुल्मी: गुल्मीका दामोदर खरेल बुटवलबाट सम्पर्कविहिन भएका छन्। जिल्लाको चन्द्रकाेट गाउँपालिका वडा नम्बर १ अर्जेवा घर भई हाल बुटवल तीन नम्बर तिलाेत्तमा ९ ज्ञानोदय चाेक बस्दै आएका अन्दाजी ३५/४० वर्षीय खरेल गत पाँच दिनदेखि सम्पर्कबिहिन भएको आफन्त सुरज भट्टराईले जानकारी दिए।
उनका अनुसार, खरेल भदौ २० गतेदेखि सम्पर्कबिहिन छन् । कोही कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८५७०५०३८४ र ९७०२९८६८८३ मा सम्पर्क गर्न आफन्त भट्टराईले आग्रह गरे । खरेल केही समयदेखि मानसिक रोगी भएको समेत बुझिएको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




