Smoking Causes Cancer

गुल्मीमा कार्तिक १५ देखि २५ सम्म महोत्सव हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा कार्तिक १५ देखि २५ गतेसम्म महाेत्सव हुने भएको छ। गुल्मी उद्योग संघको आयोजनामा गुल्मी औद्योगिक तथा व्यापार महाेत्सव २०८० संचालन हुन लागेको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए।

महाेत्सव गुल्मीको उपल्लो तम्घासमा आयोजना गरिने बताइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो