Smoking Causes Cancer

बागलुङको बडिगाडमा एक होटल भित्र प्रहरीको शव फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, बडिगाड: बाग्लुङको बडिगाड गाउँपालिकामा होटल भित्र प्रहरीको शव फेला परेको छ।

गाउँपालिकाको वडा नं -६ खाल बजार स्थित आसा होटल एण्ड खाजा घरमा प्रहरीको शव फेला परेको हो।

थप हेर्नुहोस्: वरिष्ठ सई मृत्यु प्रकरण: खाजा खान होटलमा गएका मृतक पौडेल

सिंचाई
Forest
Ad.

इलाका प्रहरी कार्यालय भिमगिठेका वरिष्ठ प्रहरी नायव निरिक्षक उज्जवल पौड्यालको शव फेला परेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले पुष्टी गर्नुभयो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो