Smoking Causes Cancer

गुल्मेली गायक रामचन्द्र चन्द र समिक्षा अधिकारीको मर्मस्पर्शी गीत ‘घाँटी रेट्नलाई’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

डाक्यौ भेट्नलाई
भेटेकी रैछौ माया घाँटी रेट्नलाई

यो बोल आज अपरान्ह सार्वजनिक गरिएको गीत घाँटी रेट्नलाई को हो। जसमा स्वर चर्चित गायक रामचन्द्र चन्द र समिक्षा अधिकारीको रहेको छ भने शब्द संयोजन प्रकाश न्यौपानेले गर्नुभएको हो।

मर्मस्पर्शी शब्द र कर्णप्रिय स्वर र संगीत रहेको यस गीतलाई आज्ञा क्रियसनले निर्माण गरेको हो। जसमा संगीत संयोजन नन्दु परियारले गर्नुभएको हो भने एरेन्ज चर्चित एरेन्जर विनोद बाजुरेलीले गर्नुभएको हो।

सिंचाई
Forest
Ad.

यसको म्युजिक भिडियोमा जिबी चिरन र यशु भट्टराईको मुख्य अभिनय रहेको छ। मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोलाई सिर्जन बराल ‘ऋषि’ ले निर्देशन गर्नुभएको हो।

म्युजिक भिडियो हेर्नुहोस्:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया