Smoking Causes Cancer

गुल्मेली गायक रामचन्द्र चन्दको हृदयस्पर्शी गीत ‘आमा छाती चिरिन्छ’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मेली गायक तथा स्रष्टा रामचन्द्र चन्दको आमा प्रति समर्पित हृदयस्पर्शी कभर गीत ‘आमा छाती चिरिन्छ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

ओरिजिनल गीतमा स्वर राजेन्द्र लम्साल क्षेत्रीको रहेको छ भने शब्द संयोजन बद्री पराजुलीले गर्नुभएको थियो।

गुल्मेली गायक तथा संगीतकार रामचन्द्र चन्दको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस कभर गीतमा स्वर रामचन्द्र चन्दको रहेको छ भने शब्द संयोजन विक्रम बाबु विश्वकर्माले गर्नुभएको छ।

सिंचाई
Forest
Ad.

गीत उत्कृष्ट बनेको र अत्यधिक दर्शक तथा श्रोताको माया पाउने विश्वास लिएको स्रष्टा चन्दले बताउनुभयो।

राजेन्द्र लम्साल क्षेत्रीको संगीत रहेको यस गीतलाई रामचन्द्र चन्दले एरेन्ज गर्नुभएको हो।

आउनुहोस् हेरौँ:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया