Smoking Causes Cancer

विष्णु खत्रीको ‘गल्कोटमा बग्यो दरम’ले दर्शक तथा श्रोताको मन जित्दै (भिडिओ सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाण्डौं: लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको नयाँ गीत ‘गलकोटमा बग्यो दरम’ नयाँ रुपमा सार्वजनिक भएको छ।

दमदार अडियो र भिडियो सहित सार्वजनिक गरिएको सो गीतलाई दर्शकले अत्यधिक माया गरिरहेको निर्माण युनिटले हामीलाई जानकारी दिएको छ।

केही वर्ष अघि पहिलो पटक सार्वजनिक भएको सो गीतले त्यो समयमा समेत निकै चर्चा पाएको थियो। विष्णु खत्रीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा खत्रीलाई आवाजमा सुनिता बुढाले साथ दिएकी छन।

सिंचाई
Forest
Ad.

गायक खत्री र मोडल सारिका केसीको अभिनय रहेको गीतलाई विनोद भण्डारीले निर्देशन गरेका हुन।

आउनुहोस् हेरौँ उक्त गीतको म्युजिक भिडियो:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया