Smoking Causes Cancer

जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्र शाही विजयी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

जुम्ला: जुम्लामा प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भएका छन्।

उनले २२ हजार ८१९ मत ल्याएर जितेका छन्।

उनले नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतमसँग प्रतिस्पर्धा गर्दै थिए। गोमाले ११ हजार ९५९ मत प्राप्त गरेकी छन्।

सिंचाई
Forest
Ad.

उनीहरूबीच १० हजार ८६० मतान्तर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया