Salime Malika Krishi Farm

Awareness Campaign

रेभान्स शिवा म्युजिकको अर्को धमाकेदार प्रस्तुति पञ्चे बाजामा लाइभ दोहोरी (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मेली स्रष्टाहरूद्वारा सञ्चालित रेभान्स शिवा म्युजिक युट्युब च्यानल र ट्रिपल आर क्रियसन‌को सहकार्यमा पञ्चेबाजामा लाइभ दोहोरी करङ खोलीमा गीतको भिडियो सार्वजनिक गरिएको छ।

विदेशी भूमिलाई कर्मथलो बनाएपनि नेपाली मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आउनुभएका गुल्मीको मुसिकोट नगरपालिका-९, ठूलाखर्कका संस्कृतिप्रेमी दुई युवा खिमानन्द खरेल र हेमनाथ खरालको कन्सेप्ट र निर्माण रहेको यस ‌कभर ग‌ीतमा स्वर वरिष्ठ लोक गायक इन्द्र जिसी‌ र रेजिना परियारको रहेको छ।

भिडियो हेर्नुहोस् र शेयर गर्नुहोस्:

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया