Smoking Causes Cancer

विष्णु खत्रीको तीज गीत बिग्रेकी केटी चर्चामा (भिडिओ सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाण्डौ: नेपाली नारीहरुको महान पर्व हरितालिका तीजकोको हार्दिक शुभकामना व्यक्त गर्दै नेपाली लोक संगीतका होनहार सर्जक तथा गायक विष्णु खत्रीको तीज गीत ‘बिग्रेकी केटि’ बजारमा आएको छ।

गायिका प्रिति आलेको आवाजमा “बिग्रेकी केटी” बोलको नयाँ तीज गीत बजारमा आएको छ। गीतको शब्द तथा लय विष्णु खत्रीको रहेको छ।

भिडियोमा प्रिति आले हरिष निरौलाको दमदार अभिनय रहेको देख्न सकिन्छ। काजिश श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाइ सम्पादन प्रविन भट्टले गरेका हुन्।

सिंचाई
Forest
Ad.

भिडियो विष्णु खत्रीको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो।

म्युजिक भिडिओ हेर्नुहोस्:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया