Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मेली गायक रामचन्द्र चन्दको असारे गीत ‘म रनभुलैमा’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मेली लोक गायक रामचन्द्र चन्द र गायिका पवित्रा सर्तुङ्गे मगरको स्वरमा रहेको असार विशेष गीत ‘म रनभुलैमा’ रामचन्द्र चन्दको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

आज्ञा क्रियसनले निर्माण गरेको गीतमा शब्द संयोजन प्रदिप प्रखर पोखरेलले गर्नुभएको हो भने संगीत संयोजन रामचन्द्र चन्दले गर्नुभएको हो।


भिडियो हेर्नुहोस्:
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया