Smoking Causes Cancer

ट्रिपल आर क्रियसनको अर्को मौलिक जलहरी गीत ‘रस जोवन’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

ट्रिपल आर क्रियसनको अर्को मौलिक लोक दोहोरी जलहरी गीत ‘रस जोवन’ रेभान्स शिवा म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

माया पिरती, वर्षायाम र गाउँले परिवेशलाई आधार बनाएर हेमनाथ खराल र खिमानन्द खरेलले लेख्नुभएको गीतमा लोकनाथ सापकोटा र टिका पुनले आवाज भर्नुभएको हो। लय खिमानन्द खरेलको रहेको छ।

प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई वरिष्ठ लोक गायक रामचन्द्र चन्दले एरेन्ज गर्नुभएको हो। म्युजिक भिडियोमा मुख्य अभिनय ऋचा थापा र शिवाजी क्षेत्रीको रहेको छ।

सिंचाई
Forest
Ad.

जलहरी गीत ‘रस जोवन’
शब्द: हेमनाथ खराल/खिमानन्द खरेल
लय: खिमानन्द खरेल
स्वर: लोकनाथ सापकोटा/टिका पुन
एरेन्जर: रामचन्द्र चन्द
स्टुडियो: प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियो
अभिनय: ऋचा थापा/शिवाजी क्षेत्री

आउनुहोस्, हेरौँ उक्त गीतको म्युजिक भिडियो:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया