Salime Malika Krishi Farm

Awareness Campaign

एक परिवारलाई एक विद्युतीय चुल्हो, अतिअशक्त अपाङ्गता भएकाहरुलाई निःशुल्क उपचार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाण्डौ: सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो र अतिअशक्त अपाङ्गता भएकाहरुलाई निःशुल्क उपचारको कार्यक्रम सञ्चालन गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो।

 

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया