Smoking Causes Cancer

गुल्मीको कुल जनसंख्या २ लाख ४६ हजार पुग्यो, कुन स्थानीय तहमा कति?



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्क अनुसार गुल्मी जिल्लाको कुल जनसङ्ख्या दुई लाख ४६ हजार ५५८ पुगेको छ।

स्थानीय तहमा सबैभन्दा बढी जिल्लाको सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकामा ३१ हजार ६ सय सात र सबैभन्दा कम कालिगण्डकी गाउँपालिकामा १५ हजार १ सय ६ पुगेको केन्द्रीय तथ्याङ्क विभागद्वारा जारी प्रारम्भिक नतिजामा उल्लेख गरिएको छ।

केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार गुल्मीका १२ वटा पालिकामा कुल जनसंख्या निम्नानुसार रहेको छ:

सिंचाई
Forest
Ad.
पालिका जनसंख्या
कालिगण्डकी गाउँपालिका १५,१०६
सत्यवती गाउँपालिका १९,७५१
चन्द्रकोट गाउँपालिका १८,७५१
मुसिकोट नगरपालिका २८,७६१
रुरुक्षेत्र गाउँपालिका १६,६३८
छत्रकोट गाउँपालिका १९,२३९
गुल्मीदरबार गाउँपालिका १९,४१३
रेसुङ्गा नगरपालिका ३१,६७७
इस्मा गाउँपालिका १८,५३०
मालिका गाउँपालिका २०,१७३
मदाने गाउँपालिका १९,८२०
धुर्कोट गाउँपालिका १८,६६९
कुल जनसंख्या २,४६,५५८
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया