Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटकी शोभा सुनारलाई सहयोग हस्तान्तरण (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका, वडा नम्बर ३ की शोभा सुनार विगत ८ बर्ष देखि बिस्तारामा थला परेकी छिन। जिटिभीका सञ्चालक दिपक नेपालीले कार्यक्रम संघर्षका कथा बनाए पछि उनलाई करिब ३० हजार रकम संकलन भएको थियो।

उनको लागि सुत्ने बिस्तारा, खाट, चमाल, नुन, तेल लगायत रेडियो र २२ हजार सहयोग हस्तान्तरण गरिएको हो।

सहयोगदाता याङच्याङ डोल्मा, मिलन गौतम लगायत उपस्थित भएर सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै परिवारले थप सहयोगको अपेक्षा गरेको छ।

सिंचाई
Forest
Ad.

सामुदायिक रेडियो पुष्पाञ्जलीका समाचार प्रमुख सागर भण्डारी लेख्नुहुन्छ, ‘पुण्य कमाउन मन्दिर जानुपर्दैन। दुःखी र असहायको सहारा बनेका प्रिय भाइ दिपकको कामको बारे जति प्रशंसा गरेपनि कमै हुन्छ। केवल भ्यूज र डलरकै लागि घरायसी झगडा खिच्ने युटुबरले पनि उनीबाट सिकुन्।’

सालिक खत्री फाउन्डेसनका सालिक खत्री दीनदुःखी र असहायहरुका पिडामा मल्हम लगाउने यस कार्यको प्रशंसा गर्दै आभार व्यक्त गर्दछन्।

भिडियो हेर्नुहोस् र सक्दो शेयर गर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया