Salime Malika Krishi Farm

Awareness Campaign

नेपाली कांग्रेस गण्डकी प्रदेशमा पौडेल निकट शुक्रराज शर्मा विजयी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेपाली कांग्रेस गण्डकी प्रदेशमा शुक्रराज शर्मा विजयी भएका छन्। उनले अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन्। यसको औपचारिक घोषणा हुन बाँकी छ।

शर्मा संस्थापन इतर पक्षका हुन्। उनी कास्कीका पाका नेता हुन्। संगठनमा राम्रो अनुभव भएकाले शर्मालाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उम्मेदवार बनाएको थियो।

गण्डकी प्रदेश वरिष्ठ नेता पौडेल र महामन्त्री डा. सशांक कोइरालाको गृहक्षेत्र हो। यसकारण पनि यसलाई महत्वका साथ हेरिएको थियो। आर्थिक सन्देश डटकममा यो खबर छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया