Smoking Causes Cancer

गुल्मीको विचित्र गुफा, गुफाभित्रै हल (फोटो फिचर)



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

चन्द्रकान्त खनाल, गुल्मी: गुल्मीको सदरमुकाम तम्घासबाट पश्चिमतर्फ धुर्कोट गाउँपालिका वडा ५ मा रहेको विचित्र गुफा प्रचारको अभावमा ओझेलमा परेको छ।

नेपालकै सबभन्दा ठूलो गुफा भएको दाबी गरिए पनि प्रचार नभएको कारण ओझेलमा परेको धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिव केसीले बताए। गुफाको लम्बाई १३३ मिटर रहेको छ।

गुफा भित्रबाटै ५ तलासम्म जान सकिने गुफा संरक्षण समितिका प्रवक्ता कृष्णप्रसाद भन्डारीले बताए।’भित्र धेरै मानिस अटाउन सक्ने प्राकृतिक हल रहेका छन्। भित्ताहरूमा प्रकृतिले कलात्मक बुट्टा भरेको अनौठा आकृतिहरू छ,’ उपाध्यक्ष केसीले भने।

सिंचाई
Forest
Ad.

गुफा २०४४ सालमा जनार्दन भन्डारीले पत्ता लगाएकाे प्रचार समितिले जनाएको छ। पहिलो पोष्ट डटकममा यो खबर छ।

थप तस्वीरहरु हेर्नुहोस्:

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया