Smoking Causes Cancer

मदाने गाउँपालिकाको पुर्कोटदहमा सुविधासम्पन्न गेस्ट हाउस संचालन हुँदै



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मी जिल्लाको सुदुर गाउँ मदाने गाउँपालिका-६ स्थित पुर्कोट दह गुल्मिमा सुविधासम्पन्न गेस्ट हाउस सञ्चालनमा आउने भएको छ।

अटेच बाथरुम सहितका रुमहरु उपलब्ध भएको उक्त गेस्ट हाउसमा तातो चिसो पानीका साथै विभिन्न खानाका परिकारहरुको व्यवस्था गरिएको होटेल सञ्चालक राम प्रसाद पोख्रेलले झिमरुक पोस्टलाई बताए।

उक्त गेस्ट हाउसमा नास्तामा मम, चाउमिन, खसीका मासु विभिन्न परिकारमा तन्दुरी रोटी लगायत ग्राहकहरुको ध्यान र माग संबोधन गरेर थप सुविधा थप्दै जाने समेत होटल संचालक राम प्रसाद पोख्रेलले बताए। होटेल यहि कातिक ३ गते एक कार्यक्रमका बिच उद्घाटन गरिने समेत उनले जानकारी दिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया