Smoking Causes Cancer

बिहानै गोरखा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गयो



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गोरखा: गोरखामा भूकम्प धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ।

गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो। हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। ढोरपाटनन्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया