Smoking Causes Cancer

नेकपा एमाले गलकोट-४ को वडा अधिवेशन सम्पन्न



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

बागलुङ: नेकपा एमाले गलकोट नगरपालिका वडा नम्वर ४ को वडा सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनले धन बहादुर खड्काको अध्यक्षतामा १३ सदस्यिय वडा कमिटि गठन गरिएको छ । jसमितिको उपाध्यक्षमा पूर्ण कुमारी विक, सचिवमा राजन पौडेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा रत्न बहादुर सुनार, लालु गैरे, ईन्द्रलाल गैरे, कुसल खत्री, हस्त बहादुर खत्री गैरे, झहर सिंह सुनार, जमुना सुवेदी, डिल कुमारी गैरे, मन बहादुर नेपाली र ढगनाथ सुवेदी रहनुभएको छ।

त्यस्तै क्रमश अन्य वडाहरुमा समेत आगामी जेठ १० गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरी तयारी भईरहेको नेकपा एमाले केन्द्रिय सदस्य मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

सम्मेलन नेकपा एमाले गलकोट नगरपालिका वडा नम्वर ४ का वडा कमिटि अध्यक्ष धन बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो