Smoking Causes Cancer

संसदमा प्रचण्डको सम्बोधन, कांग्रेस-एमाले प्रति आक्रोशित (पूर्णपाठसहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत भए। विशेषगरी सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले र नेपाली कांग्रेसविरुद्ध प्रचण्ड आक्रामक रूपमा प्रस्तुत भएका हुन्।

सरकारको सुशासनप्रतिको काम र प्रतिवद्धतादेखि डराउँदै कांग्रेस र एमाले मिलेको आरोप लगाए । दुई ठूला दलहरूको मिल्तीले निरंकुसता बढाउने उनको दाबी गरेको छ । दुई दललाई बिचौलियाले मिलाएको जिकिर गर्दै उनले सधैँ खबरदारी गर्नेसमेत उद्घोष गरेका छन्।‌

प्रधानमन्त्रीले २४ पन्ने सम्बोधनका अधिकांश शब्द कांग्रेस र एमालेको नेतृत्वमा खर्चिएका छन्। अझ ओलीमाथि उनको बढी आक्रोश देखिन्थ्यो।

सिंचाई
Forest
Ad.

पूर्णपाठ पढ्न निम्न लिंक क्लिक गर्नुहाेस्:
PM Parliament speech 2081.03.28

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो