Salime Malika Krishi Farm

Awareness Campaign

उत्कृष्ट असारे गीत ‘लाउछ सरिम’ सार्वजनिक [भिडियो सहित]



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: लोक गायिका सुनिता बुढा क्षेत्री र सर्जक हेमनाथ खरालको असारे लोकगीत लाउछ सरिम सार्वजनिक गरिएको छ। सुनिता बुढा क्षेत्री र गणेश अधिकारीको स्वर रहेको गीतको म्युजिक भिडियो सुनिता बुढा क्षेत्रीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

असार विशेष यस गीतका शब्द सर्जक हेमनाथ खरालले गर्नुभएको गीतको म्युजिक भिडियोमा सुमन पौडेल र मेनका थापाको मुख्य अभिनय रहेको छ। जसको निर्देशन लोकेन्द्र शाहले गर्नुभएको हो।

म्युजिक एरेन्ज र मिक्सिङ चर्चित एरेन्जर विनोद बाजुरालीले गर्नुभएको हो। पोष्ट प्रोडक्सन बुटवल स्थित श्रीनगर फिल्म्स प्रोडक्सनले गरेको हो।

सिंचाई
Forest
Ad.

नेपाली लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्मित यस गीतले दर्शक/श्रोताको माया पाउने विश्वास सर्जक हेमनाथ खरालले व्यक्त गर्नुभयो।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो