Smoking Causes Cancer

गुल्मीमा फेरि आगलागी हुँदा २ घरगोठ जले



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको इस्मामा र गुल्मीदरबार गाउँपालिकामा गरी दुई परिवारको घर र गोठ जलेर नष्ट भएको । त्यस क्रममा तीन वटा बाख्रा मरेका छन। वडा न्स्म्बर १ , साविक दर्लामचौर गाविसमा यस्तो क्षति भएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वति कुवरले बताईन ।

अर्को एक प्रसङ्गमा हामीले प्रतिकृया माग्दा उपाध्यक्ष कुवरले भनिन, ‘अहिले म यो स्थानमा आगो निभाउने क्रममा व्यस्त छु भरै बोलम्ला।’

उता गुल्मीदरबार गाउँपालिका ७ चारपालामा पनि एक घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी शंकर पोख्रेलले जानकारी दिए । यि दुबै स्थानको आगोलागि घटनाको पुष्टि गर्दै पोख्रेलले भने, ‘हाम्रो टोली आगो निभाउन मै व्यस्त भएकोले पीडित परिवारको नाम खुल्न सकेको छैन।’

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →