Smoking Causes Cancer

गुल्मीको भाडगाउँ सल्लेरी वनमा भिषण आगलागी



प्रेम सुनार
३ वर्ष अगाडि


       

Place for ads

गुल्मी: गुल्मीको सदरमुकाम तम्घास नजिकै भाडगाउँको सल्लेरी वनमा भिषण आगलागी भएको छ। रेसुङ्गा नगरपालिका-३, भाडगाउँको सल्लेरी वनमा भिषण अगलागी भएको छ।

माथी गड्जुरा स्थित नवनिर्मित रेसुङ्गा पार्क छ। तल भाडगाउँको सल्लेरी वनबाट आगो त्यस पार्क तर्फ लम्किएको छ। यस सम्बन्धमा नगर प्रमुख खिलध्वज पन्थीको ध्यानाकृष्ट गराउँदा पार्कमा क्षति हुनबाट जोगाउन नेपाली, सेना, प्रहरी र नगर प्रहरी तैनाथ गरिएको बताए।

‘म आफु पनि आज बिहान त्यहाँ गएर आएको हुँ, पार्क क्षति हुनबाट जोगाउने गरी सबै बन्दोबस्त मिलाईएको छ।’ नगर प्रमुख पन्थीले भने।

सिंचाई
Forest
Ad.
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →