Smoking Causes Cancer

बागलुङमा बस दुर्घटना, ७ जनाको मृत्यु, २० जना घाइते



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङको निसिखोला-६, सिपमा बस दुर्घटनाग्रस्त हुँदा ७ जना यात्रुको मृत्यु भइसकेको छ भने २० जना भन्दा बढी घाइते भएका छन। बस सडकबाट दुई सय मिटर तल खसेको थियो।

रुकुम पश्चिमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस निसिखोला गाउँपालिका स्थित मध्ये पहाडी लोकमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी मदन केसीले जानकारी दिनुभयो। गाडीमा ३२ यात्रु सवार थिए।

 

सिंचाई
Forest
Ad.

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →