Salime Malika Krishi Farm

Awareness Campaign

भाइरल बिरे दाई र कमल बरालको मौलिक सोरठी गीत सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


       

Awareness

Place for ads

गुल्मी: वामी मैदान मौलिक संस्कृति संरक्षण परिवारको मौलिक सोरठी गीतको म्युजिक भिडियो ‘मर्न नपरोस्’ युटुब मार्फत सार्वजनिक गरिएको छ। संगीतकार बिबी अनुरागीको युट्युब च्यानल मार्फत उक्त सोरठी गीतको भिडियो सार्वजनिक गरिएको हो।

भाइरल लोक गायक विर बहादुर विश्वकर्मा, कमल बराल, राम केसी, सुनिता विश्वकर्मा र प्रतिमा विश्वकर्माको स्वर रहेको छ। बिबी अनुरागीको एरेन्ज रहेको गीतलाई प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। यस गीत निर्माणमा देश विदेशमा रहेका मौलिक संस्कृतिप्रेमी महानुभावहरुको सहयोग रहेको थियो।

यस गीतका बारेमा लोक श्रजक हेमनाथ खराल भन्छन्, ‘यो ऐतिहासिक सोरठीले परदेशीको मर्कालाई गीत मार्फत व्यक्त गरेको मात्र छैन, यसले मौरात सभ्यताको झल्को दिने गरी लोपोन्मुख अवस्थामा रहेको सोरठीको संरक्षण र प्रवर्धन समेत गरेको छ।’

सिंचाई
Forest
Ad.
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो