Smoking Causes Cancer

गुल्मीमा अरिङ्गालले टोकेर एक जना घाइते



प्रेम सुनार
३ वर्ष अगाडि


Place for ads

गुल्मी: हिजो साँझ अरिङ्गाल पोल्ने क्रममा गुल्मीको सदरमुकाम तम्घास नजिकै घर हुने एकजना घाइते भएका छन।

रेसुङ्गा नगरपालिका-७, कुडपानीका २२ बर्षिय जीवन बिक घाइते भएका हुन। हिजो साँझ ६ बजेको समयमा वडा नम्बर -६ को बर्दबास स्थित खरबारिको रुखमा अरिङाल पोल्न चढेका विकलाई अरिङ्गालले टोकेर घाइते भए पछि गुल्मी अस्पतालमा उपचार हुन नसकी गएराति नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिपर गरि पठाईएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डिल्लिनारायण पाण्डेले जनाएका छन।

हामीले अहिले बिहान घाइतेका दाजु डिलबहादुर बिक सङ्ग बुझ्दा निको भई घर ल्याईदै गरेको बताए। उनका भाई सहित पाँच जना अरिङ्गाल पोल्न गएको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →