Clean Water Campaign

Awareness Campaign

मुसिकोट मेयर कप: फाईनलमा गल्कोट र निसिखोला



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: चार दिन अघि देखि गुल्मीको मुसिकोट नगरपालिकामा चलेको प्रथम मेयर कप रनिङ्ग कप -२०८० को आज भएको सेमिफाइनल खेलमा घरेलु टिम मुसिकोटलाई हराउदै बाग्लुङको निसिखोलाको टिम र तमानखोलालाई हराउदै गल्कोट्को टिम फाईनलमा पुगेका छ्न ।

मुसिकोटलाई निसिखोलाले तिन सेटमै हराएको थियो भने निसिखोलाई गल्कोटले हराउन भने चार सेट खेल खेल्नु परेको थियो । निसिखोला र गल्कोट बिचको चौथो खेलमा १५ का विरुद्ध २५ अङ्कले को निसिखोलालाई पराजित गरेको थियो ।

अब केहिबेर पछि निसिखोला र गल्कोट बिच कडा प्रतिस्पर्धा हुँदैछ । प्रथम डेड लाख र दोस्रो एक लाख राशीको पुरस्कार रहेको यस प्रतियोगिताको फाईनल खेललाई रोचक ढङ्ग्ले लिदै जिल्लाबासि खेल प्रेमि देखि बाग्लुङ सम्मका मानिसहरुका मानिसहरूको भिड बढ्दैछ ।

सिंचाई
Forest
Ad.

१० टिम सहभागी यस प्रतियोगिताको प्रदेश सासद डिल्लिराज भुसालले कार्तिक २२ गते उद्घाटन गरेका थिए । फाईनल खेल सुरु हुनु अघि मेयर जिवलाल खरेल जिवन , उपप्रमुख गङ्गा श्रेष्ठ लगायतका जनप्रतिनिधि र अन्य अतिथिहरुले स्थानीय कलाकारहरूको नृत्यको मनोरञ्जन लिई रहेका छ्न ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →