Smoking Causes Cancer

गुल्मीको शान्तिपुरमा नग्न अवस्थामा एक किशोरीको शव फेला



प्रेम सुनार
३ वर्ष अगाडि


Place for ads

गुल्मी: आज बिहान गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी आउना साथ अहिले प्रहरी शान्तिपुर तर्फ जादै गरेको बताए। स्थानीयले चन्द्रकोट गाउँपालिका-४ घर भई शान्तिपुर बजारको श्रीलंकाटोल बस्ने १५ वर्षिया किशोरी उदय मावि अगाडिको झोलुङ्गे पुल तल नग्न अवस्थामा मृत फेला परेको शान्तिपुरका युवा समाजसेवी कमल खत्रीले जानकारी दिए।

खत्रीले ती किशोरीको नाम विवरण जानकारी गराए पनि प्रहरीले गोप्य राखेका कारण हामीले खुलाउन सकेनौ। चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीका अनुसार हिजो दिउँसो करिब २ बजे सम्म खेतमा काम गरेको र त्यस यता उनि सम्पर्कविहिन थिईन। शव नग्न अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →