Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा खुुला सभालाई सम्बोधन गर्न रवि लामिछाने आउँदै



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा खुुला सभालाई सम्बोधन गर्न रवि लामिछाने आउँदै छन्। जिल्लाकाे सदरमुकाम तम्घासमा राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले आयोजना गरेको खुला सभालाई सम्बोधन गर्न पार्टी सभापति लामिछाने आउन लागेका हुन।

यहीँ कार्तिक १९ गते आइतबार ११ बजेदेखि २ बजेसम्म तम्घासकाे चिदिचाैरमा हुने क्रममा लामिछानेसँगै, डा. ताेसिमा कार्की, अनिल केशरी शाह र हाेम क्षेत्री आउँदैछन् । साेही क्रममा रेसुङ्गा नगरपालिकामा नगरसमिति पनि विस्तार गर्ने कार्यक्रम छ ।

यस कार्यक्रमको भब्य तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले जनाएको छ । प्रचारप्रसारलाई तीव्र पारिएको पार्टीले जनाएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो