Smoking Causes Cancer

गुल्मीमा जङ्गली च्याउ खाँदा ३ जना बिरामी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा जंगली च्याउ सेवन गर्दा ३ जना बिरामी परेका छन्।

जिल्लाको ईस्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही ठाउँका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाँदा बिरामी परेका हुन् ।

जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनालाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

घाईते तिनै जनाको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो