Smoking Causes Cancer

जिल्ला प्रहरी कार्यालय गुल्मीले मनाउदै प्रहरीको ६८ औँ स्थापना दिवस (फोटो फिचर)



प्रेम सुनार
३ वर्ष अगाडि


Place for ads

गुल्मी: आज बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरीको ६८ औँ स्थापना दिवस मनाइरहेको छ। कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लिनारायण पाण्डे लगायतका प्रहरी अधिकृतहरुले भव्य स्वागत गर्दै र सलामी अर्पण लगत्तै औपचारिक कार्यक्रम शुरु भएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त कुँवरको शुभकामना सन्देश प्रहरी निरीक्षक अनिल थापाले पढेर सुनाए। डिएसपी पाण्डेको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रहरी निरीक्षक किरण सापकोटाको सञ्चालन रहेको छ ।

हेरौँ उक्त कार्यक्रममा लिइएका तस्वीरहरु:

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →