Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका वरिष्ठ समाजसेवी चिना बहादुर सिंह ठकुरीको निधन



प्रेम सुनार
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: एक समयका गुल्मेली जनताका ठुला नेता गनिने मध्येका एक मुसिकोट नगरपालिका -४ का चिनबहादुर सिंह ठकुरीको आज ८९ बर्षको उमेरमा निधन भएको छ ।

हालको ३ र ४ सहितको साबिक बडागाउँ गाबिस र तत्कालीन गाउँ पन्चायतकालमा तिन पटक प्रधानपन्च र केहि समय जिबिस सदस्य पनि हुनु भएको थियो । तत्कालिन जिल्ला पन्चायतका मानवीय बैकुण्ठ बहादुर चन्द र जिल्ला सभापति रबिलाल थापाको दाहिने हात रहनु भएका ठकुरि हालको मुसिकोट र तत्कालिन मुसिकोट राज्य अन्तरगतका गाउँ कै मान्ने नेता हुनुहुन्थ्यो।

नेपाली काग्रेस त्यस वडा सभापति गुप्तबहादुर कार्किले उहाँको निधनले आज आफु स्तब्ध भएको भन्दै भोलि आफुले मिडियाले खोजेको उहाँको जिवनिबारे सहयोग गर्ने बताउनु भयो ।

सिंचाई
Forest
Ad.

( यात्राका क्रममा हिड्दा हिड्दै मोबाईलमा लेखेकोले अशुद्ध नै भएपनि पोष्ष्ट गरिएकोले क्षमाप्रार्थी छौ।)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →