Salime Malika Krishi Farm

Awareness Campaign

रास्वपा सभापति लामिछाने असोज २३ गते बागलुङ आउने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछाने बागलुङको गलकोटमा आउने भएका छन्।

पार्टीको संगठन विस्तार कार्यक्रम अन्तर्गत यही असौज २३ गते गलकोटको हटिया बजारमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्न उनी गलकोट आउन लागेका हुन् ।

रास्वपा बडिगाड वडा नं ५ वडा कार्यसमितिले दिएको जानकारी अनुसार उक्त दिन हटिया बजारमा पार्टीको अभियानबारे लामिछानेले सम्बोधन गर्ने भएका छन्।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो