Smoking Causes Cancer

गुल्मीकी १४ वर्षिया बालिका बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा १४ वर्षिया बालिका शुक्रबार बिहान देखि बेपत्ता भएकी छन्। मालिका गाउँपालिका-२, दुनाम गाउँकी निशा विक शुक्रबार बिहानदेखि घरबाट बेपत्ता भएकी हुन्।

च्यानडाडा माबी कक्षा-९ मा बढ्ने उनी बिहान ९ बजे स्कुल हिडेदेखि बेपत्ता भएको उनकी आमा बालकुमारी बिकले बताइन। ‘आमा, आज शुक्रबार हो, स्कुलमा पढाई हुन्न आज, सरहरुले बिरुवा रोप्ने भन्नू भछ भनेर आउट ड्रेसमा हिडेकी हो, साँझ सम्म आफन्तसँग बुझ्दा कतै फेला पत्ता लागेको छैन।’, उनकी आमाले भनिन्। निशाको साथमा मोबाईल नभएको उनले बताइन।

उनलाई कसैले कहिँकतै देखेमा प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले आग्रह गरेका छन्।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया