Salime Malika Krishi Farm

Awareness Campaign

रामचन्द्र चन्दको नयाँ म्युजिक भिडियो ‘मौरी जस्तै’ ले दर्शक तथा श्रोताको मन जित्दै (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

ख्याल राख है बैंशको,
आधी जोवान गइस’को।
बरै जिन्दगी चल्छ र?
मौरी जस्तै रानु बिनाको, आहै! म नि उस्तै सानु बिनाको।

यि शब्द भर्खरै सार्वजनिक गरिएको गुल्मेली गायक तथा सर्जक रामचन्द्र चन्दको गीत मौरी जस्तै का हुन। जुन म्युजिक भिडियोले सार्वजनिक भएको छोटो समयमै हजारौँ दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ।

रामचन्द्र चन्दको युट्युब च्यानल मार्फत सार्वजनिक यस गीतले सार्वजनिक भएको छोटो समयमै लोकप्रियता कमाइरहेको छ। जसमा स्वर रामचन्द्र चन्द र टिका प्रसाईंको रहेको छ। शब्द संयोजन भने विक्रम बाबु विश्वकर्माले गर्नुभएको हो।

सिंचाई
Forest
Ad.

आज्ञा क्रियसनले निर्माण गरेको गीतलाई प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको हो। जसको संगीत संयोजन नन्दु परियारले गर्नुभएको हो भने एरेन्ज कृष्ण विकेले गर्नुभएको हो।

युवा जमातमा लोकप्रिय यस गीतको म्युजिक भिडियोको निर्देशन प्रविन थापाले गर्नुभएको हो। जसमा मुख्य अभिनय अर्जुन सापकाेटा, काव्या खड्का र गौरव हमालको रहेको छ।

आउनुहोस्, हेरौँ उक्त गीतको म्युजिक भिडियो:

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो